१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको तयारी तीव्र, प्रदेश छनोटमा २ हजार ४६४ खेलाडी सहभागी हुने
धनगढी, कैलाली। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशले आफ्नो तयारी तीव्र बनाएको छ। प्रतियोगितामा प्रदेशको सहभागिता र तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ। पत्रकार सम्मेलनमा…