अस्पतालबाट थुनुवा फरार: कैलालीमा प्रहरीको खोजी तीव्र
अस्पतालबाट थुनुवा फरार: कैलालीमा प्रहरीको खोजी तीव्र धनगढी, कैलाली कैलालीमा लागूऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा अस्पतालबाट फरार भएका छन्। धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश राना सेती प्रादेशिक अस्पताल…