युवा परिचालनमा एमालेको जोड: गौरीगंगा–१ भोलिन्टर फोर्सको नेतृत्व ललित बुढालाई
गौरिगंगा,कैलाली – नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट युवा संगठन नेशनल भोलिन्टर फोर्स अन्तर्गत गौरीगंगा नगरपालिका वडा नं. १ मा नयाँ वडा कमिटी गठन गरिएको छ। नवगठित ३१ सदस्य सहीतको कमिटि…