शक्ति पाएपछि जिम्मेवारी नबिर्सन रबि लामिछानेको चेतावनी : ‘जनताको अभिमत दुरुपयोग नगर्नुहोस्’
काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताबाट प्राप्त जनमत र शक्तिको दुरुपयोग नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराएका छन्। उनले जनताले दिएको अभिमतलाई जनताकै हुर्मत…