पराजयपछि पनि मतदाताबीच बिष्ट : घरदैलोमै पुगेर धन्यवाद
पराजयपछि पनि मतदाताबीच बिष्ट : घरदैलोमै पुगेर धन्यवाद कैलाली — प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’…