इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध निर्वाचित
इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको १४औँ वार्षिक साधारण सभा तथासातौँ अधिबेसन सभाबाट टेकराज पनेरु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। शनिवार धनगढीस्थित द नेचर हाउसमा सम्पन्न सभाले पनेरुको नेतृत्वमा नयाँ कार्यसमिति…