भजनीमा फुटबलको महायुद्ध: १८ टिम भिड्दै, ५१ हजारको ठूलो पुरस्कार
भजनीमा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता, टिम दर्ता खुला भजनी नगरपालिका — नगर खेलकुद विकास समितिको आयोजनामा भजनीमा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। समितिले औपचारिक सूचना जारी गर्दै…