धनगढीमा पहिलो पटक सुदूरपश्चिम महिला गोल्डकप हुँदै, विजेतालाई झन्डै एक लाख पुरस्कार
धनगढीमा । कैलालीको धनगढीमा पहिलो पटक ‘मायामेट्रो हस्पिटल सुदूरपश्चिम महिला गोल्डकप–२०८३’ आयोजना हुने भएको छ। सुर्मादेवी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता धनगढी उपमहानगरपालिका–१९, आई गाउँस्थित क्लबको खेलमैदानमा कात्तिक १८…