कैलालीमा २१ फागुन मतदानका दिन सवारी साधन सञ्चालनमा पूर्ण रोक
धनगढी, कैलाली – २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली ले मतदानका दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार २०…