गौरीगंगा–१ को वडा सभापतिमा तेज बम निर्विरोध निर्वाचित
गौरीगंगा–१ को वडा सभापतिमा तेजबहादुर बम निर्विरोध निर्वाचित गौरीगंगा। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–१ को वडा सभापतिमा तेज बहादुर बम निर्विरोध निर्वाचित भएका छन्। वडा अधिवेशन…