“घन्टीमा विश्वास, विकासको नयाँ आधार” — कैलाली–४ मा खेमराज कोइरालाको तीव्र घरदैलो अभियान
कैलाली–४ मा खेमराज कोइरालाको घरदैलो तीव्र, “घन्टीमा भोट दिए सुदूरपश्चिमको विकास मोडेल लागू गर्छु” कैलाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार…