गौरिगंगामा ग्रासरुट्स फुटबल कार्यक्रम सम्पन्न
“समृद्धिको आधार, फुटबलको पूर्वाधार” नारासहित बाल प्रतिभा विकासमा जोड गौरिगंगा । “समृद्धिको आधार, फुटबलको पूर्वाधार” भन्ने मूल नारालाई आत्मसात गर्दै गौरिगंगा नगरपालिका–८ नं वडा कार्यालयको सहयोग तथा गौरिगंगा ११ स्पोर्ट्स…