टर्किश एयरलायन्सको विमानको इन्जिनमा आगलागी, काठमाडौंबाट उडेको जहाज कोलकातामा सुरक्षित अवतरण
टर्किश एयरलायन्सको विमानको इन्जिनमा आगलागी, काठमाडौंबाट उडेको जहाज कोलकातामा सुरक्षित अवतरण समाचार: काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको एक विमानमा प्राविधिक समस्या देखिएको छ।…