आठौँ विश्व गोजुरियो करातेमा गौरीगंगाको ऐतिहासिक सफलता, पहिलो दिनमै ३ स्वर्णसहित ६ पदक
आठौँ विश्व गोजुरियो कराते प्रतियोगिताको पहिलो दिनमै गौरीगंगाका खेलाडीको दबदबा, ३ स्वर्णसहित ६ पदक कैलाली — भारतको पुणेमा अक्टोबर ५ देखि १०, २०२६ सम्म सञ्चालन भइरहेको आठौँ विश्व गोजुरियो कराते…