धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु, मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
धनगढी, कैलाली । स्थानीय स्तर बाटै फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य सहित धनगढी उपमहानगरपालिकाले नगरका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। सामुदायिक विद्यालय र सार्वजनिक खेल…