१५ वर्षदेखि महिला फुटबलको जग बसाउँदै सुर्मा देवी युवा क्लब, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सफल
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१९, आइ गाउँस्थित सुर्मा देवी युवा क्लब सुदूरपश्चिममा महिला फुटबलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको क्लबका रूपमा परिचित छ। विगत १५ वर्षदेखि निरन्तर…