कैलालीमा हाईस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो
कैलालीमा हाईस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो धनगढी । कैलालीमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ करिब सवा ६ बजेतिर हाईस…