एन्फामाथिको निलम्बन र प्रशासनिक तथा आर्थिक प्रतिबन्ध राखेपद्वारा फुकुवा
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। राखेपको कार्यकारी समितिले बिहीबार गरेको…