सुदूरपश्चिमेली युवाद्वारा कीर्तिपुरमा सरसफाइ अभियान, स्वच्छ समाज निर्माणमा ऐक्यबद्ध
सुदूरपश्चिमेली युवाद्वारा कीर्तिपुरमा सरसफाइ अभियान, स्वच्छ समाज निर्माणमा ऐक्यबद्ध काठमाडौं । सुदूरपश्चिमका युवाहरूको समूहले काठमाडौंको कीर्तिपुर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ। वातावरण संरक्षण, फोहोर व्यवस्थापन र समुदायमा सरसफाइप्रति जनचेतना…