रवीन्द्र ढाँटले रचे इतिहास, ‘रोड टु युएफसी’को फाइनल पुग्ने पहिलो नेपाली फाइटर
रवीन्द्र ढाँटले रचे इतिहास, ‘रोड टु युएफसी’को फाइनल पुग्ने पहिलो नेपाली फाइटर काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय एरिनामा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको…