मसुरिया फुटबल एकेडेमीका चार खेलाडी सुदूरपश्चिमको टोलीमा छनोट
गौरिगंगा , कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९, मसुरिया शंकरपुरस्थित मसुरिया फुटबल एकेडेमीका चार खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि सुदूरपश्चिम प्रदेशको फुटबल टोलीमा छनोट हुन सफल भएका छन्। कर्णाली…