मसुरिया फुटबल एकेडेमीका चार खेलाडी सुदूरपश्चिमको टोलीमा छनोट

गौरिगंगा , कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९, मसुरिया शंकरपुरस्थित मसुरिया फुटबल एकेडेमीका चार खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि सुदूरपश्चिम प्रदेशको फुटबल टोलीमा छनोट हुन सफल भएका छन्। कर्णाली…

Continue Readingमसुरिया फुटबल एकेडेमीका चार खेलाडी सुदूरपश्चिमको टोलीमा छनोट