भारतमा गुडिरहेको ‘कर्मभूमि एक्सप्रेस’ रेलमा भीषण आगलागी, १५०० भन्दा बढी यात्रुको चमत्कारिक उद्धार
नयाँ दिल्ली । भारतको पन्जाब राज्यमा गुडिरहेको एक यात्रुवाहक एक्सप्रेस रेलमा भीषण आगलागी भएको छ । अमृतसरबाट पश्चिम बंगालको न्यू जलपाईगुडीतर्फ गुडिरहेको १२५०८ कर्मभूमि एक्सप्रेस (Karmabhoomi Express) मा अचानक आगलागी…