कैलालीमा यू–१४ जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै, विजेतालाई एक लाख पुरस्कार
कैलालीमा यू–१४ जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै, विजेतालाई एक लाख पुरस्कार धनगढी। ‘फुटबल फर स्कूल: रोड टु वर्ल्ड कप’ नारासहित कैलालीमा १४ वर्षमुनिका छात्रछात्राको जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।…