बडीमालिकामा हिमपातपछि बेपत्ता भएका युवक मृत फेला

बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी निवासी २० वर्षीय मनिष बोहरा रहेका…

Continue Readingबडीमालिकामा हिमपातपछि बेपत्ता भएका युवक मृत फेला