You are currently viewing एन्फा निर्वाचनः बी डिभिजनबाट ११ क्लब मताधिकारसहित छनोट

एन्फा निर्वाचनः बी डिभिजनबाट ११ क्लब मताधिकारसहित छनोट

एन्फा निर्वाचनः बी डिभिजनबाट ११ क्लब मताधिकारसहित छनोट

ललितपुर, सातदोबाटो – अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी नियमित साधारण सभा तथा कार्यसमिति निर्वाचनका लागि बी डिभिजन क्लबहरूबाट ११ वटा क्लब मताधिकार क्लबको रूपमा छनोट भएका छन्। आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न निर्वाचनबाट ती क्लबहरू चयन भएका हुन्।

मताधिकार प्राप्त गर्ने क्लबहरू यसप्रकार छन्:

आरसीटी

च्यासल युथ क्लब

झापा फुटबल क्लब

बाँसबारी क्लब

विरगंज युनाइटेड

ब्रिगेड व्वाइज क्लब

व्वाइज युनियन क्लब

मध्यपुर युथ एशोसियसन

सरस्वती युथ क्लब

आरसी ३२ फुटबल क्लब

बाग्मती युथ क्लब

चयन भएका यी क्लबहरूले एन्फाको आगामी साधारण सभा तथा नयाँ कार्यसमिति चयन प्रक्रियामा मतदान गर्ने अधिकार पाउनेछन्। बी डिभिजन क्लबहरूबाट भएको यो चयनलाई एन्फा निर्वाचन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner