सडक नबन्दा विद्यार्थीलाई सास्ती, वर्षौं देखि उस्तै समस्या
२५ वर्षदेखि सडकको पर्खाइ, विद्यार्थीलाई सास्ती : ‘अब पनि कहिलेसम्म पर्खिने?’ कैलाली । विकासका नाममा वर्षौंदेखि आश्वासन बाँडिए पनि कैलालीको भजनी नगरपालिका–९ का स्थानीयवासी अझै व्यवस्थित सडकको पर्खाइमा छन्।…