रसुवा बाढीपीडित लाई निर्माण व्यवसायी संघ कैलालीको २ लाख ११ हजार सहयोग
रसुवा बाढीपीडितका लागि निर्माण व्यवसायी संघ कैलालीको २ लाख ११ हजार सहयोग कैलाली । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले निर्माण व्यवसायी संघ…