कर्णालीमा डुङ्गा दुर्घटना : बाबुछोराको ज्यान गयो, पुल अभावले फेरि उठायो प्रश्न

अछाम–सुर्खेत जोड्ने जोखिमपूर्ण यात्रा, स्थानीय भन्छन्– “झोलुङ्गे पुल भए यस्तो दुःखद घटना हुने थिएन” अछाम, वैशाख १०|अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा…

Continue Readingकर्णालीमा डुङ्गा दुर्घटना : बाबुछोराको ज्यान गयो, पुल अभावले फेरि उठायो प्रश्न