बडीमालिकामा हिमपातपछि बेपत्ता भएका युवक मृत फेला
बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी निवासी २० वर्षीय मनिष बोहरा रहेका…