त्रिपुरा सुन्दरीको ठूली जात्रामा एस.पी. भट्ट द्वारा निःशुल्क यातायात सेवा घोषणा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने परम्परागत ठूली जात्रामा सहभागी हुने दर्शनार्थीका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराइने भएको छ। युवा समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र…

Continue Readingत्रिपुरा सुन्दरीको ठूली जात्रामा एस.पी. भट्ट द्वारा निःशुल्क यातायात सेवा घोषणा